सिह कम्प्लेक्स दशैतिहार कार्निवलको बम्पर उपहार भोली खोलिदै

by समतल अनलाइन

बुटवल । हिन्दु नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वलाई लक्षित गरि अमरपथस्थित सिह कम्प्लेक्समा यामाहाको प्रस्तुतिमा सिह कम्पलेक्स दशैतिहार कार्निवलको अन्तिम बम्पर उपहार भोली ११ गते खोलिने भएको छ ।

दशैतिहार कार्नेवल अन्तरगत दोस्रो हप्ताको रेफ्रिजेरेटर उपहार प्युठानका आर एन सुनारलाई परेको छ । बुटवल उद्योग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष तथा नेपाल उद्योग महासघ प्रदेश ५ का केन्द्रिय सदस्य उज्वल कसजुले लक्की ड्र मार्फत चिट्ठी थुतेका थिए ।

यसैगरि रिष्ट वाच बर्दघाटका रिमि सरु राना, यसैगरि भ्यु सिनेमाको मोभि टिकट कुसुम राना, बुटवलकी हिमा गुरुङ, रितिष्का भारीलाई परेको थियो । यसैगरि प्लस स्मुथीमा ड्रिङ्क उपहार बुटवलकी सरिता न्यौपाने, अनु मिश्रा, भैरहवाका एलिसा थापालाई परेको थियो । यसैगरि टफल रेष्टुरेन्टबाट एक हजार बराबरको नास्ताको पुरस्कार बर्दघाटका विरेन्द्र राना, सुनवलकी सुचिता थापा, नहरपुरकी जानकी रानालाई परेको थियो ।

सिह कम्प्लेक्सका पसलमा न्युनतम एक हजारको सामान खरिदमा उपहारमा सहभागि हुन सक्नेछन । असोज ७ गतेबाट शुरु भएको अभियान असोज ३० गतेसम्म सकिने भनिएको थियो तर बिभिन्न समस्याका कारण अन्तिम बम्पर उपहार मंसिर ११ गते खालिने र अहिले सम्म ११ हजार जनाले यस कार्यक्रममा सहभागी जनाएको सिह कम्लेक्सका म्यानेजर मनिस पौडेलले बताए dashain

दैनिक १५ हजार बराबरको गिफ्ट हेम्पर, साप्ताहिक रुपमा रेफ्रिरेटर, आईरन, हिटर, एलईडी टिभी उपहार रहेको छ । यसैगरि बम्परमा यामाहा एफजेड एस बाईक समेत रहेको छ । पारिवारिक वातावरणमा सपिङको मज्जालिदै खानपिनमा रमाउने वातावरण समेत रहेको छ ।
बुटवलकै ब्यवसायिक पाच तल्ले आकर्षक भवनमा नेपालका नाम चलेका ब्रान्डेड कम्पनीका कस्मेटिक्स, सौन्दर्य, फेन्सी कपडा, जुत्ता, गोसरी आईटमहरु उपलब्ध हुँदै आएको छ ।

कम्प्लेक्समा केटिएमसिटि, एन्टा, प्रिटिक्लिक, विवा, फ्युजन बार, निल डेभिड्स, ब्लाक फरेष्ट, क्यालिबर सुज, पर्पल क्याण्डी, पिङ लाटे, डार्सिज, सोरायाज कस्मेटिक्स, मेयोस, नेक्केड एक्सप्रेस ब्राण्डका सामग्री र खानपिन तथा भ्यु सिनेमामा फिल्म हेर्न सकिन्छ ।

अफरलाई ग्लोबल आईएमई, एभरेष्ट बैक र साईन रेसुङा बैकले सहयोग गरेको छ । कम्प्लेक्समा ८६ वटा विभिन्न पसलहरु छन ।

 
 
  
 

You may also like