कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्पको धक्का

पोखरा । कास्की केन्द्रविन्दु भएर आज (शनिबार) बिहान भूकम्प गएको छ । भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

शनिबार बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 
 
  
 

You may also like