सहकारीहरुले शेयर सदस्यकोआम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव

by समतल अनलाइन

बुटवल ।बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभामावोल्नेहरुले सहकारीहरुले शेयर सदस्यलाई केन्द्रमा राखेर उनिहरुको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाईप्राथमिकतादिन सुझावदिएका छन ।साधारणमा संस्थाकाअध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीवार्षिक प्रतिबेदन प्रस्तुतगदै सहकारीको मुल्यमान्नताअनुसार सदस्यको हितमाकामगदै आएको बताउनु भयो ।

उहाँले सामाजिकउत्तरदाईत्वअनुसार सहकारीले जेष्ठ नागरिक सम्मान७० वर्ष पुगेकालाई पेन्सनवितरण सदस्यको मृत्युमा राहात स्वरुप रकमप्रदानगदै आएको बताउनु भयो । सहकारीको बचत लगानीलाई परिचालन गरी आम्दानी बृद्धि गदै जानगम्भिर रहेको औल्याउनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघरुपन्देहीकामहासचिवदामोदर पंगेनीले सहकारीका सदस्यको आम्दानी , सम्मान र संस्कारमा बृद्धि हुने गरी कार्यक्रम अगाडी बढाउन आबश्यक रहेको बताउनु भयो । कार्यक्रममाजिल्ला सहकारी संघरुपन्देहीकावरिष्ठ उपाध्यक्ष डोल प्रसादअर्यालल सहकारीमा ३ वटा अंगहुने र तीतिनै अंगअतिजिम्मेवार हुनु पर्ने धारणा राख्नु भयो । सहकारीको कार्य समिति,लेखा समिति र शेयर सदस्यहरुले सहकारीमालागेकाहरुको हकहित र अधिकार सुरक्षित गरी उनिहरुलाई बढीभन्दा बढी आम्दानीदिने सवालमागम्भिर हुन जरुरी रहेको बताउनु भयो ।

साधारण सभामाकोषाध्यक्ष टंक कुमार खडका,को आयव्ययको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजकबालुरामगिरीको प्रतिवेदन, शिक्षाउपसमितिका संयोजकहुमबहादुर जिसीको प्रतिवेदनअध्यक्षको वार्षिक प्रतिवेदनव्यापक छलफल सहितपारित भएको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।कार्यक्रममा संस्थाका जेष्ठ सदस्यएकमाया गुरुङलाई प्रमुखअतिथीबनाईएको कार्यक्रममाउपाध्यक्षदोलराज पाण्डेले राष्ट्रिय सहकारी बैक बुटवलका प्रबन्धकनारायण वेल्वासे, वडा नम्बर ८ का वडा अधयक्ष यज्ञ प्रसादपंगेनी शेयर सदस्यशिबकुमारी विकलगायतले सहकारीले पुराएको योगदानको प्रसंम्सागर्नु भएको थियो ।

 
 
  
 

You may also like