जन्म दिनमा शैक्षिक सामग्री वितरण

बुटवल ।जन्म दिनको अबसरमा केही नयाँ र रचनात्मक कामहरु पनि गर्दै आएका केशव खनाल ले प्रत्येक जन्मदिन मा फरक फरक कार्यक्रम गरेर मनाउछ्न ।

जन्म दिनको अबसरमा फजुल खर्च गर्ने चलनलाई हटाई रचनात्मक कार्यहरु गर्न रुचाउने खनाल प्रायः सामाजिक कामै ब्यस्त हुन्छन् ।

आज पनि जन्मदिनको अवसरमा अभियान नेपाल बाल गृह सैनामैना रुपन्देहीमा बस्ने बालबालिकाहरुलाई शैक्षिक सामाग्री दिएर खुशी साटासाट गरि मनाएका छन ।
आफुले गरेको यो सानो सहयोग अरु आफू जस्तै बिद्यार्थीको लागि केही प्रेरणाको स्रोत बन्न सक्ने उनको विश्वास रहेको छ।

 
 
  
 

You may also like