मोदि र ओलिको पुत्ला दहन गर्ने विद्यार्थीनेताहरु पक्राउ

by समतल अनलाइन

काठमाडौं । भारतीय राजदुतावास अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र नेपालका प्रधानमन्त्री केपि ओलिको पुत्ला दहन गरि आन्दोलन गर्ने नेबिसंघका विद्यार्थीनेताहरु लक्ष्मण पन्थी,ताराबहादुर थापा,धर्मराज वलि,प्रेम जोशी,निराजन पौडेल र भुपेन्द्र लामालाई पकाउ गरेको छ ।

कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रै हो भनेर आन्दोलन गरेका वेला गिरफ्तारमा परेको नेबिसंघ निवर्तमान केन्द्रीय सदस्य लक्ष्मण पन्थिले जानकारी दिए ।

 
 
  
 

You may also like