युएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज नेपला र युएईबीचको खेल जारी छ ।

यसै क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३२ बलमा ५० रन बनाएका छन् । युएईले नेपाललाई दिएको ३११ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याइरहेको छ ।

यो समाचार तयार गरुन्जेल नेपालले १५.३ ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको छ ।

 
 
  
 

You may also like