घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

by समतल अनलाइन

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख ४ हजार पाँच सय रुपैयाँ तोकेको छ ।

हिजो एक लाख ५ हजार एक सय थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले सस्तो छ । चाँदी आज तोलाको एक हजार ३ सय ७५ रुपैयाँ छ ।

 
 
  
 

You may also like