चिकित्सा शिक्षा सुधारका अभियन्ता डा .केसीको सत्रौं अनसन निजी क्लिनिकमा

by समतल अनलाइन

अमरगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सुदूरपश्चिमको डडेल्धुरामा आज साँझदेखि अनशन शुरु गर्ने भएका छन् । उनले १७ औ पटकको अनसन शुरु गर्न लागेका हुन् ।
डा.केसीले केही समयमा पत्रकार सम्मेलन गरी अनसन घोषणा गर्न लागेका छन् ।

डा. केसी डडेल्धुराको अस्पताल लाइनमा रहेको एउटा निजी क्लिनिकमा अनसन बस्न लागेका हुन् । डडेल्धुरा अस्पतालमै काम गर्ने निलकण्ठ भट्टले सञ्चालन गर्दै आएको निर्मल क्लिनिकमा केसीको अनसनका लागि व्यवस्थापन गरिएको बताइएको छ ।
डा केसीका लागि क्लिनिकको दोस्रो तलमा व्यवस्था मिलाइएको बताइएको छ । डा. केसी का सात बुँदे मागहरु इस्ता छन्

 
 
  
 

You may also like