निर्वाचन प्रतिगमन र अग्रगमन बिचको लडाई ः नेता ढकाल

by समतल अनलाइन

भैरहवा । पाँच दलीय गठबन्धनको तर्फबाट क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले अहिलेको निर्वाचन प्रतिगमन र अग्रगमन पक्षधरबीचको भएको बताए ।

उनले तीन दलीय गठबन्धन पश्चगमन र प्रतिगामी भएको जिकिर गर्दै पाँच दली गठबन्धन अग्रगमन पक्षधर भएकाले यसको जित जरुरी रहेको जनाए ।

सुुद्धोधन गाउपालीमा आयोजित तरुण भेला कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही दिसामा अगाडी बढाउन अग्रगमनकारी सक्तीलाई बजियी बनाउनुु पर्नेमा जोड दिए ।

 
 
  
 

You may also like