समतल मिडिया प्रा.लिको आयोजनामा बुटवलमा भोलि काग सम्मेलन हुदै

by समतल अनलाइन

बुटवल । देशको राजधानी काडमाण्डौं पछि प्रदेश नं. ५ को अस्थायी मुकाम बुटवलमा पहिलो पटक काग सम्मेलन हुने भएको छ । समतल  मिडिया प्रालीको आयोजनामा काग सम्मेलन हुने भएको भएको सम्मेलनका प्रमुख तथा समतल अनलाईनका प्रवन्धक निर्देशन सन्त कुमार श्रेष्ठले वताउनु भएको छ ।

भोली विहान ८ वजे बुटवलको बुटवल वहुमुखी क्याम्पसको प्राङ्गनमा हुने काग सम्मेलनको काग आह्वान कर्ता राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल अहिले सम्म १०० भन्दा वढी विभिन्न वस्तुहरुको आवाज नक्कल गर्नुहुने राजेश पोख्रेल द्धारा काग सम्मेलनको उद््घाटन गरिने वताईएको छ ।

 
 
  
 

You may also like