आइतबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा दिने निणर्य गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।

 
 
  
 

You may also like