गुल्मी रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको पहिलो निर्णय, घरधुरीको न्युनतम विधुत गाउँपालिकाले तिरिदिने

गुल्मी । गुल्मीको रुरुक्षेत्रपालिका नवनिर्वाचित अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाभर सम्पुर्ण घरधुरीको न्युनतम विधुत गाउँपालिकाले तिरिदिने निर्णय गरेका छन । शुक्रबार पद तथा गोपनियताको सपथ लिदै उक्त निर्णय गरेका हुन ।

यो निर्णय गरे लगत्तै ज्ञवालीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरिसकेका छन् ।

जनताले दिएको अमुल्य भोटलाई सदुपयोग गर्दै जनमुखी काममा निरन्तर लाग्ने बताएकाछन ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ज्ञवाली संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

 
 
  
 

You may also like