रुपन्देहीको सैनामैना नगरको मेयरमा कांग्रेसका शर्मा विजयी

बुटवल । रुपन्देहीको सैनामैना नगरको मेयरमा कांग्रेसका शर्मा विजयी
बुटवल । रुपन्देहीको सैनामैनामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा बिजयी भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्की शर्मासंग पराजित भए । उनी एमालेबाट २०७४ मा मेयर जितेका थिए ।

उपमेयरमा विना रानाको अग्रता छ ।

भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका मानबहादुर महतले उनलाई पछ्याइरहेका छन् । मतगणना जारी छ अब ५ सय मत गन्न बाँकी छ तर त्यो भन्दा धेरै मतान्तरले मेयरमा शर्मा विजयी भएका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ ।

 
 
  
 

You may also like