बुटवल ६ मा काँग्रेसको प्यानल विजयी

बुटवल।बुटवल ६ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।काँग्रेसका उम्मेदवार लोकनाथ न्यौपानेले १ हजार १८९ पाए भने सुर्यले ९४६ मत पाएको हो । यो एमाले मेयरका उम्मेदवार बाबुराम भट्टराइको वडा र कांग्रेस मेयरका उम्मेदवार खेलराज पाण्डेको वडा समेत हो ।

बुटवल उपहानगरपालिकाकाको २४ हजार ५५७ मत गणनामा मेयर रुखमा ११ हजार ९८३ सुर्यमा ७ हजार ८७९र मतान्तर ४ हजार १०४ रहेको छ ।

उपमेयर सूर्यमा ८ हजार ८१४ र कलममा ६ हजार ३७६ मतान्तर २ हजार ४३८ रहेको छ ।

 
 
  
 

You may also like