नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरलाई

बुटवल । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

नेपाल आइडल सिजन-४ मा नामगेल तामाङ फस्ट रनरअप र रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।

 
 
  
 

You may also like