प्रभुलाईफको घोराईमा प्रशिक्षण

by समतल अनलाइन

बुटवल । प्रभु लाइफ ईन्स्योरेन्स लि. दाङ्ग .घोराही शाखामा को आयोजनामा प्रशिक्षण प्रदान गरिएको छ ।

प्रदेश प्रमुख कृष्ण कुमार पुरीले सक्रिय अभिकर्ता , एजेन्सी अफिसर, एजेन्सी म्यानेजर र बरिष्ट म्यानेजरहरु लाई बिमा ब्यावसाय विक्री कला, ग्राहक पहिचान कला आफ्नो आर्थिक संबृद्धि ब्यक्तीत्व विकास र प्रभु लाईफ मा नै बिमा किन गनर्,े बिमाका फाईदा तथा महत्वका बारेमा प्रशिक्षण दिएका थिए ।

शाखाका शाखा प्रबन्धक बिष्णु कुमारी पोख्रेल ,ब्याक अफिस को निरा पौडेल लगाएत २६ जना सहभागीहरुको उपस्थितीमा रहेको थियो । बिमा ब्यावसायमा सफल भै बिभिन्न पुरस्कार पनि जितेका थिए ।

७ जना लाई प्रदेश प्रमुख बाट ब्याग ,किरिङ, कप, घडीहरु पुरस्कार वितरण गरिएको थियो । सि. ई . ओ. क्लवमा परेका खिम प्रसाद पुनलाई खादा ओढाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like