एनफिल्ड बुटवल शाखाले ” वन राइड २०२१” धार्मिकस्थलको अवलोकन तथा वृक्षारोपण गरी मनायो

by समतल अनलाइन

बुटवल । रोयल एनफिल्ड बुटवल शाखाले वन राइड २०२१ भब्य रुपमा मनाएको छ। आइतबार लुम्बिनीको धार्मिकस्थलको अवलोकन तथा वृक्षारोपण गरि मनाएको हो ।

बुटवल स्थित रोयल एनफिल्ड बुटवल शाखाले आयोजना गरेको कार्यक्रममा करिव ४० जना राइडरहरुको उपस्तिथि रहेको रोयल एनफिल्डका बुटवल शाखाका म्यानेजर गिरिराज न्यौपाने बताए ।

आइतबार बुटवल कालिकानगर गैरे प्रतिष्ठानबाट सुरु भएको राइडरहरुको टोलि योगिकुटी , शंकरनगर , मनिग्राम , मंगलापुर , कोटिहवा , भैरहवा हुँदै लुम्बिनी गएर वृक्षरोपण गरेको हो।

 
 
  
 

You may also like