काङ्ग्रेस वडा महाधिवेशन: सैनामैना-९ को सभापतिमा तिवारी

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेस सैनामैना-९ को वडा सभापतिमा इश्वरी प्रसाद तिवारी निर्विरोध चयन भएका छन् ।

त्यसैगरी उपसभापतिमा नेत्र प्रसाद लामिछाने र कमल भट्टराई , सचिवमा कविराज ज्ञवाली र नारायण गौतम , सहसचिवमा प्रेमराज भट्टराई र पवित्रा राना रहेका छ्न।

त्यसै गरि सदस्यहरुमा धनमाया थारु, छेदी थारु, उम बहादुर सार्की , लिला कुमारी दर्लामी, प्रेम श्रेष्ठ ,विस्णु बेल्वासे,टिकाराम न्यौपाने र हिमन्त पोख्रेल रहेका छन ।

त्यसै गरि क्षेत्रिय प्रतिनिधिमा ओमप्रकाश पौडेल , लिलाधर भण्डारी , तुलराज ज्ञबालि , विष्णु प्रसाद भुसाल,सुर्य प्रसाद गैरे , केशव भण्डारी , अप्सरा तिवारी, मधु खत्री क्षेत्री , दिलमाया सुन्धौली,अनिता थारु,शंकर श्रीस, लखन चौधरी , गणेश बहादुर बस्नेत , निरज खनाल र दिपा अर्याल रहेका छन ।

 
 
  
 

You may also like