काङ्ग्रेस बुटवल – ७ को गिरि सभापतिमा निर्विरोध चयन

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका – ६ को वडा सभापतिमा दिननाथ गिरि निर्विरोध चयन भएका छन् ।

उपसभापतिमा यादव पाण्डे र वीर बहादुर लामा , सचिवमा सन्दिप खनाल र होम बदादुर मल्ल , सहसचिवमा कृष्ण पौडेल र शर्मिला पराजुली रहेका छन् ।

सदस्यहरुमा हरी अर्याल, लिला वल्भव बस्याल, नरबहादुर घिमिरे (क्षेत्री), अर्जुन न्यौपाने, सुरज खनाल, नन्दलाल पाण्डे, थानेश्वर बस्याल, कुलप्रसाद पोख्रेल, राजेन्द्र पौडेल, अर्जुन खड्का, सुरेश गैरे, विष्णु घिमिरे, राजिव न्यौपाने, गंगा खड्का चयन भएका छन।

त्यसै गरि पवित्रा ज्ञवाली, माया गाहा, सरोज शेरचन, लोकबहादुर राना (राजन), दीपक वि.क., सन्तोष महतो थारु, रचना राना, घनकुमारी रसाइली र वीरेन्द्र सुवेदी रहेका छन् ।

 
 
  
 

You may also like