काङ्ग्रेस बुटवल – ६ को सभापतिमा ज्ञवालि निर्विरोध चयन

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका – ६ को वडा सभापतिमा तारा प्रसाद ज्ञवाली निर्विरोध चयन भएका छन् ।

उपसभापतिमा भरतमणि पौडेल र योग थापा भट्टराई , सचिवमा प्रभा धिताल पाण्डे र रमेश न्यौपाने , सहसचिवमा चिने श्रेष्ठ र रेणु भट्टराई रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा बिनिता खनाल , दिल बहादुर आले , भुपेन्द्र पुन , हुमनाथ भट्टराई ,ज्योती काफ्ले , प्रकाश खनाल , प्रदिप सुनार , पुष्पान्जली पौडेल ,नारायण घिमिरे,पुनम पौडेल र राम प्रसाद भण्डारी चयन भएका छन ।

 
 
  
 

You may also like