एडीबीको १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण स्वीकार्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त १६५ मिलियन डलर (करिब १९ अर्ब ५८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

‘रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट’ अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता तथा कानुन न्याया तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

 
 
  
 

You may also like