तिज गित ” कोरोनाले रोक्यो ” बजारमा

बुटवल ।पछिल्लो समयका ब्यास्थ साथै चर्चित गायिका लक्ष्मी  खडका ,सर्जक गायक श्रिधर अधिकारी ,गायक सर्जक ऋषि डुम्रे ,गायक शिब खनालको अावजमा नयाँ तिज गित बजारमा अाएको छ ,गितको शब्द संगित ऋषि डुम्रे र दुर्गा नेपाल ले गरकि छन् ।

गित कोरोना कहर र नारिहरुको पिढालाई लिएर बनाईएको छ ।गितमा पुर्खे बा ,यम पाण्डे, श्रिधर अधिकारी ,बिबेक पैडेल ,बबिता धिताल ,मोहोन गुरुङ्ग,सित क्षेत्रि

अभिनय रहेक​ो छ ,गितमा छायाकंन र सम्पादन योगेस शाक्यले गरेको छन ,भने गितको निर्देशन दिपक श्रेठले गरेका छन् ।गित ऋषि डुम्रे युटुब च्यानल मार्फत बजारमा अाएक​ो छ ।

 
 
  
 

You may also like