सर्वोच्चको ऐतिहासिक फैसला : सभामुख सापकोटा

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको ऐतिहास फैसला भएको बताएका छन् ।
सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जीत भएको उनको भनाई छ ।

‘यसको बहुआयामिक दूरगामी महत्व छ । संविधान जस्तै स्पष्ट फैसला आएको छ’, उनले भनेका छन्, ‘फैसला गर्ने सम्माननीय प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशलाई धन्यवाद ।’

 
 
  
 

You may also like