१,४३२ ले जिते कोरोना, २,१६९ नयाँ थपिए, २२ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा २२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १,४३२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण गरिएको थियो ।

 
 
  
 

You may also like