रुपन्देहीमा थप ३४ जनामा कोरोना संक्रमण

बुटवल ।रुपन्देहीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९१ जनाको परिक्षण गर्दा सो संख्यामा कोरोना पोजेटिभ देखिएको हो।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको ५०४ पुगेको छ भने जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३७३ रहेको छन्।

 
 
  
 

You may also like