मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण

परराष्ट्रमन्त्रीबाट विदा भएपछि प्रदीप ज्ञवालीले सबैप्रति धन्यवाद र आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रालय सचिवदेखि अन्य कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

उनले आफूले प्रयोग गरेको गाडी र ल्यापटम मन्त्रालयमा जिम्मा लगाइसकेको पनि जानकारी गराएका छन् । र, पुल्चोकस्थित् मन्त्री क्वार्टर भने भोलिमात्रे छोड्ने ज्ञवालीले जनाएका छन् । मन्त्री ज्ञवालीले हाल आफ्नो खातामा ७ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ रहेको पनि जनाएका छन् ।

हेरौं उनको वक्तव्यको पूर्णपाठ:

 
 
  
 

You may also like