गरिबी निवारणका लागि ८ अर्ब २१ करोड बजेट, गरिबी निवारण कोष खारेज

काठमाडौं। सरकारले सहकारी तथा गरिबी निवारणको लागि ८ अर्ब २१ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल गरिबी निवारण कोष खारेज गर्ने घोषण गरे । कोषमा रहेको १९ अर्ब ३८ करोड स्रोत सहकारीको पुँजीको रूपमा उपयोग गर्ने घोषण समेत उनले गरे ।

 
 
  
 

You may also like