72
काठमाडौं। ४० माइक्रोनभन्दा कमका प्लाष्टिक उत्पादन तथा प्रयोग गर्न नपाइने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी दिएको हो ।
अब सपिङ मल तथा मार्टहरुले कागज, सुती र कागजको झोला प्रयोग गर्नुपर्ने छ । वातावरणीय प्रदूषण नियन्त्रणका लागि सरकारले यो व्यवस्था गरेको हो ।