पाल्पामा विरगन्जबाट अक्सीजन ल्याएर उपचार

अनु खनाल
पाल्पा । पाल्पा मिसन अस्पतालमा यतिबेला कोभिडको कारण प्रभावित  भएको छ । पछिल्लो समयमा फैलिएको कोभिडको कारण अस्पतालले विरगञ्जबाट समेत उपचार गरिरहेको जनाएको छ ।

अस्पतालका चिकित्सक डा रचनकारक ले –‘मुख्य समस्या अक्सिजन नभएको र मानिसलाई अक्सिजन धेरै चाहिने हुदा उनले विरामीको उपचतारका लागि विरगञ्ज लगायतका जिल्लाबाट सलिन्डरहरु ल्याउने प्रयास जारी छ बताए ।

युनाइटेड मिसन अस्पतालका अधिकृत जीवन भट्टराईले मिसन अस्पतालले जनता र देशको लागि हामी सबै स्ताफहरु मिलेरखटिरहेका बताए । उनले २ घण्टामा एउटा सिलिन्डरको आवश्यक परेको जानकारी दिदै अस्पतालमा अक्सिजनको अभाब हुदाँ जिल्ला प्रशासन कार्यालय र जिल्लाप्रहरी कार्यालयले २० वटा सिलिन्डर प्रदान गरेको बताउँछन् ।

अस्पतालमा कोभिड्को २९ जना विरामी उपचाररत रहेका छन् । त्यस मध्ये ५ जनाको अवस्था क्रिटिकल रहेको छ ।

 
 
  
 

You may also like