नेपाल–खनाल पक्षका २८ सांसद प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित (सूचीसहित)

काठमाडौं। नेकपा एमालेका २८ सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेका छन् ।
संसदीय दलको ह्वीप विपरीत माधव नेपाल–झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र आठ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

मतदानमा उपस्थित नेपाल–खनाल पक्षका सात सांसद
हिरा केसी
राजबहादुर बुढा
समिना हुसेन
गंगा चौधरी (सत्गौवा)
पार्वती विशुंखे
विना बुढाथोकी
ध्रुव शाही
अनुपस्थित हुने सांसदहरू

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

 
 
  
 

You may also like