‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक

by समतल अनलाइन

काठमाडौ । हास्यकलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको अर्को भेन्चर ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ ।

एक कार्यक्रमको आयेजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्मा भट्ट, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

 
 
  
 

You may also like