अब नेपालमै जन्मिएका हात्तीको तस्बिर हजारको नोटमा

by समतल अनलाइन

काठमाडौँ । हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् ।

विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् ।

त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ । अन्नपूर्ण पोस्ट् दैनिकमा विजय बञ्जराले लेखेका छन् ।

 
 
  
 

You may also like