सौन्दर्य प्रतियोगितामा हुने विकृतिलाई हटाउन जरुरी छ- साहिर केसि

by समतल अनलाइन

बुटवल । काठमाडौ पछि मोफसलमा सौन्दर्य प्रतियोगिता भैरहेको अवस्था छ। ती कार्यक्रम भइ रहदा रुपन्देहीको बुटवलमा एक युवा जो आफैमा डान्स कोरोयोग्राफर हुन , उनको नाम हो साहिर केसि जो अहिले उनैले आफ्नै लगानीमा रुपन्देहीमा रहेर प्रदेश स्तरीय सौन्दर्य प्रतियोगिता ” द नेक्स फेस लुम्बिनीको अन्तिम चरणमा रहेको छ । प्रतियोगिताको ग्राण्ड फिनाले माघ १६ गते हुँदै छ। कार्यक्रमको तयारी के कस्तो रहेको छ । यस बारेमा समतलकर्मी संग गरेको सम्पादित अंश :

लुम्बिनी प्रदेश स्तरीय ” द नेक्स फेस लुम्बिनी कार्यक्रम अन्तिम चरणमा भैरहदा कार्यक्रमको तयारी के कस्तो भैरहेको छ ?

कार्यक्रम सहभागी प्रतियोगितामा भाग लिने प्रतियोगिहरुलाई तालिम दिने काम भैरहेको छ। टप ५ को लागि छनौटको काम भएको छ।

कति बर्ष उमेर समुहका प्रतियोगीहरुले भाग लिदै छ्न ! यस कार्यक्रम गर्नुको मुल उद्देश्य के हो ?

१५ देखि २५ बर्ष उमेर समुहका कार्यक्रममा भाग लिने प्रतियोगीहरु छन ।युवायुवतीहरुको व्यक्तित्व विकास गर्ने, क्षमता अभिवृद्धि गर्ने, नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्ने, व्यूटी पेजेन्ट र मोडलिङ्गको क्षेत्रमा युवा युवतीलाई अगाडी बढाउने र नयाँ–नयाँ कलाकारहरु उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रमको मुल उद्देश्य हो ।

ग्रान्ड फाइनलमा को को जजको रुपमा आउदै छन ?

जजमा मिस नेपाल पृया सिग्देल , अन्तर्राष्ट्रियस्तरका गायककार पुनिट के , म्युजिक डाइरेक्टर नारायण शर्मा सहभागीताको रहने छ।

अन्तर्राष्ट्रियस्तर देखि राष्ट्रियसतरमा यस्ता खालका शोहरु हुने गर्दछन तर आम नेपाली समाजले यो क्षेत्रलाई राम्रोसंग स्वीकारेको देखिदैन ! यसलाई कुन रुपमा लिनुहुन्छ ?

यो क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोणको फहिले भन्दा अहिले केही परिवर्तन आइरहेको छ। मलाई के लाग्छ भने कार्यक्रम गर्ने मुख्य मान्छेले त्यस अनुसारको क्वालिटी नदिनु र अभिभावकलाई पनि यसको बारेमा राम्रोसंग बुझाउन नसक्नु जस्तो लाग्छ मलाई !

अन्तिममा के भन्नुहुन्छ ?

माघ १६ गते सहिद दिवसको दिन हुन गैरहेको कार्यक्रममा सबै अभिभावकहरुलाई फाइनलमा आफ्नो छोराछोरीको के कस्तो ट्यालेण्ट छ , आएर हेरिदिनुहोला । समाजको

 
 
  
 

You may also like