सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

by समतल अनलाइन

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी छन् ।

बढुवा सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।
हेर्नुस् सूची

 

 
 
  
 

You may also like