स्कुटर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल जलेर खरानी

by समतल अनलाइन

सैनामैना । रुपन्देहीको सैनामैना स्थिति पुर्व पश्चिम राजमार्गमा माेटरसाईकलमा आगलागी भएकाे छ ।

पश्चिम बाट पुर्वतर्फ जादै गरेको गैडहवा गाउपालिकाकाे लु १ ब १४३४ नम्बरको सरकारी माेटरसाईकल र लु ६४ प ३६५० नम्बरको स्कुटर एक आपसमा ठाेक्किएका थिए ।

सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगर स्थित गैरे डिजल्स अगाडि ती दुई साधन एक आपसमा ठाेकिएका थिए ।दुवै सबारी साधनका चालकलाई भने कुनै चाेटपटक लागेको छैन ।

 
 
  
 

You may also like