खेम सेन्चुरी र सुमन थापाको “झ्यालमा पर्दा छ ” गित करोड क्लबमा प्रबेश

by समतल अनलाइन

सुदिप गौतम , बुटवल । केहि महिना अघि मात्र बजारमा आएको गीत ” झ्यालमा पर्दा छ गीत करोड क्लबमा प्रबेश गरेको छ । गीतले छोटो समयमानै करोड क्लबमा आफ्नो नाम राख्न सफल भएको छ।

पछिल्लो समयमा एकपछि अर्को गरि सफल गित श्रीजना गरि दर्शक श्रोताको मन जितेका गायक खेम सेन्चुरी र सुमन थापा मगरको प्रस्तुतिमा गित बजारमा आएको हो । गीतमा नेत्र अर्यालको शब्द रचना छ भने गायक खेम सेन्चुरिले संगीत र स्वर दिएका छ्न ।भने सुमन थापाको स्वर सजिएको छ । खेमले शृजना गरेको चिया छानेको , लरिलरी लै , सोचेझै जिन्दगी रैनछ लगायतका गीतहरु करोड क्लबमा पुगेका छ्न

गितको टिमले करोड क्लबको अवसरमा खुसियाली साट्ने तयारी भएको खेम सेन्चुरिले बताए ।

 
 
  
 

You may also like