बुटवलमा बिहिबार थपिए ३९ जना संक्रमीत

by समतल अनलाइन

बुटवल। बुटवलमा बिहिवार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस संगै बुटवलमा संक्रमितको संख्या २८०८ पुगेको छ ।
बुटवल उप-महानगर पालिकामा ६१२ जना सक्रिय संक्रमीत थपिएका छन भने डिस्चार्ज २२०८ जना भएका छन ।
वडागत विवरण :

 
 
  
 

You may also like