बुटवलमा बेवारिसे शव फेला

by समतल अनलाइन

बुटवल। मंगलबार बिहान बुटवल ३ मा एक बेवारिसे अवस्थामा पुरुषको शब फेला परेको छ।बिहान ७:२० तिर गोलपार्क स्थित सिद्दार्थ राजमार्गको नालिमा हाल नामथर बतन नखुलेको मागि खाई हिड्ने जस्तो देखीने अन्दाजी ३०/३५ वर्षको पहाडि मुलको पुरुष ब्यक्ति मृत अवस्थामाफेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

शबको लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमाटम भईरहेको प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।

 
 
  
 

You may also like