बुटवलमा बिहिबार थपिए ७६ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । बुटवलमा उपमहानगरपालिकामा बिहिबार थप ७६ कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै बुटवलमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८३ जना पुगेको छ। तथ्यांक अनुसार सक्रि संक्रमितको संख्या ५८३ रहेको छ । भने ८०० जना निको हुने भएका छन् ।

 
 
  
 

You may also like