बुटवलमा थपिए थप ४९ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल ।बुटवलमा बुधबार थप ४९  जना कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै बुटवलमा संक्रमितको संख्या १ हजार ३ सात पुगेको छ ।

बुटवल नगरपालिकाका अनुसार वडाहरु ११ वमा १३ जना ,  ८ मा ७ जना, ९ मा ५ जना, १३ मा ३ जना, ४, ५, ६ १२ मा २२ जना, १, ३, ७, १४ र १९ मा १/१ जना संक्रमित थपिएका छन् । बुटवलमा ७६३ जना डिस्चार्ज भएका छन् भने ५४४ संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।

 
 
  
 

You may also like