नेविसंघले रुरुक्षेत्र रुपन्देही सम्पर्क समिति गठनको लागि आब्हान

by समतल अनलाइन

गुल्मी । नेविसंघले रुरुक्षेत्र रुपन्देही सम्पर्क समिति गठनको लागि आब्हान गरेको छ । गुल्मीको रुरुक्षेत्र गाँउपालिकाबाट रुपन्देही अध्ययनको सिलसिलमा आएका विद्यार्थीहरुलाई एकीकृत गर्ने उद्देश्यले समिति गठन गर्न लागिएको बताइएको छ ।

समिति गठनको लागि रुरुक्षेत्र गाँउपालिकाका विद्यार्थी रुपन्देही बसोबास गर्ने नेपाल विद्यार्थी संघमा आस्था राख्ने विद्यार्थीको अाफ्नाे पूरा नाम,ठेगाना र सम्पर्क नम्बर आदि विवरण उपलब्ध गराउनको लागि 9844367595सम्पर्क गर्न अनुरोध गरेको छ ।

 
 
  
 

You may also like