स्याङ्जालि भजन गायक लोकेन्द्र सापकोटा निर्देशनमा नयाँ भजन सार्बजनिक

by समतल अनलाइन

बुटवल। स्याङजाली भजन गायक लोकेन्द्र सापकोटा को निर्देशनमा नयाँ लोक भजन श्रीकृष्ण बाला सार्बजनिक भएको छ गायक राजेश न्यौपाने र तेजु सापकोटाको स्वर रहेको उत्त भजनमा लोकेन्द्र सापकोटा शब्द तथा राजेश न्यौपानेको सङ्गीत रहेको छ भने जसको छायांकन कृष्ण प्रसाद ज्ञवाली र शोभाखर पन्तको छ भने सम्पादन कलरिङ शोभाखर पन्तको रहेको छ। जसको छायांकन कामधेनु गौसाला देवदह भलुहिमा भएको हो भने सिस्टर सोसाइटी बुटवल -९ का आमासमुहको समेत सहभागिता रहेको उत्त भजनमा अभिनयमा भने लोकेन्द्र ,ऋचा ऋला,अमृता ,रितिका,आयुस्मा,रक्षा,र सम्पन रहेको थियो। उक्त भजन निर्माण हाम्रो संगीत ओनलाईनले गरेको हो भने दृश्य निर्माण एस आर मुभी बुटवलले गरेको हो भने राजेश न्यौपाने युटुब च्यानल बाट बजारमा आयको छ उत्त भजनमा गोपिनि र कृष्ण सम्बन्धि सम्बाद रहेको शब्दकार तथा निर्देसक सापकोटाले जानकारी दिनुभएको छ ।

भिडियो :

 
 
  
 

You may also like