झण्डै ८६ हजार निजामती कर्मचारीमा सर्वोत्कृष्ट कर्मचारी शून्य

२३ भाद्र २०७६, सोमबार

काठमाडौँ । सरकारले विगत वर्षमा जस्तै यो वर्षपनि देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन ।

निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एकजना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो ।

   

तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेन । नागरिक दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया