80
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण भदौ १ बाट खुला हुने निर्णय गरेको छ ।सरकारले अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरू भदौ १ गतेबाट सुरु गर्न सकिने निर्णय गरेको हो।
लकडाउनका कारण खेलकुदका प्रशिक्षण र खेलहरु अन्योलको अवस्थामा रहेको भए पनि अब भदौ १ पश्चात सञ्चालन गर्ने पाइने भएको छ ।