रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा रमेश ढकाल

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको बर्ष २०२०÷२१ को अध्यक्षमा रमेश ढकाल चयन चयन भएका छन् ।क्लबको साधारण सभाले ढकाललाइ आगामी बर्षका लागि अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

साधारण सभाले क्लबको निबर्तमान अध्यक्षमा दिपक चापागाई,नोमिनी अध्यक्षमा बिजय कार्कि , विष्णु घिमिरे, निरज आचार्य , सुवास भण्डारी अनुसष्का गाैतम र मदन अर्याललाई क्लवकाे उपाध्यक्षमा चयन गरेको छ ।
क्लबले सचिवमा योगेन्द्र रायमाझी र कोषाध्यक्षमा प्रकास पौडेललाई चयन गरेको छ क्लबको अबाश्यकता अुसार अन्य पदमा नियुक्त गरिने ढकालले बताए । कोभिड १९ को महामारिमा वेला सामाजिक अभियानमा निरन्तर हातेमालो गरेर सहयोग गरि अगाडी बढनको निम्ती क्लबका मेम्वरहरुलाइ आग्रह गरेका छन् ।
क्लबलाइ निरन्तर अगाडी बढाउनको निम्ती राजेन्द्र ढकाल , पन्कच ज्ञवाली ,सराेज पाेखरेल ,वालकृष्ण पाण्डे ,साजन भण्डारी लगायतलाइ क्लबको सल्लाहाकारको रुपमा नियुक्त  गरिएको ढकालले जाकारी  दिए ।

 
 
  
 

You may also like