कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्तकको संख्या २४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनी क्षय रोग तथा दमको रोगी समेत थिए । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

 

 
 
  
 

You may also like