६० बर्षको उमेरमा तिवारी आमाले गाईन तिजको गित ( भिडियो सहित )

बुटवल । बुटवल तिज हिन्दु नेपाली नारीहरुको महान चाडको रुपमा लिने गरिन्छ ।आफुले भोगेको दुख पिर साथीहरु जम्मा भएर भएर रमाईलो गर्ने गर्ने र मनको बह पोख्ने गर्दछन । यसै तिजको सन्दर्भमा ६० बर्ष कि तिवारी आमाले पनि तिजको गित गएकी छन ।पछिल्लो समयका अत्यान्तै व्यस्त हास्यकलाकार पुर्खे संग उनले गित गएकी हुन् । पुर्खे बा (पुरुषोत्तम भण्डारी )को लय शब्द रहेको छ ।

हास्य कलाकार पुर्खे बा ले यस बर्ष तिवारी आमा संगको सहकार्यमा आउँन लागेको र ६० बर्षे आमा संग गित गाउँन पाउदा अत्यान्त खुसि लागेको उनि बताउछन ।गितको छायांकन केहि दिन अगाडी सम्पन्न भएको छ ।गित कलाकार पुर्खे बा को आधिकारिक युटुब च्यानल देखी रिलिज गरिने अनाईएको छ ।गितको सफलताको शुभकामना:

 
 
  
 

You may also like