लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

काठमाडौं। लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको छ ।

आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।

 

 
 
  
 

You may also like