Q link store मा विभिन्न ब्राण्डका मोबाइलको खरिदमा १ लाखबराबरको जिन्सी समान उपहार

by समतल अनलाइन

बुटवल ।बुटवल -९ स्थित कालिका पथमा रहेको Q link store ले एक लाख सम्मको हातै खाली नहुने उपहार सिमित अवधिको लागि दिने भएको छ।

आउदै गरेको विजया दशमीलाई लक्ष्यित गर्दै घटस्थापनाको दिनदेखी कार्तिक ४ गते फुलपातीको दिन सम्म विभिन्न ब्राण्डका मोबाइलको खरिदमा उपहार पाइने छ।

त्यसैगरी २५ हजार बराबरको फाइभी फोन , ५ पिस अल्टिना स्मार्ट वाच ,नर्मल घडि १० पिस र ५० पिस भन्दा बढी भित्ते घडी उपहार पाइने क्यु लिंक स्टोरमा सञ्चालकका ऋषि न्यौपानेले जानकारी दिए ।

 

 
 
  
 

You may also like