यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

by समतल अनलाइन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३९.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.९८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.५४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.७८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९२ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like